पदाधिकारी

इन्द्र प्रसाद बस्याल graphic

इन्द्र प्रसाद बस्याल

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

लक्ष्मण अाचार्य graphic

लक्ष्मण अाचार्य

सुचना अधिकृत/सुचना अधिकारी

पढ्नुहोस..

प्युठान जिल्लाकाे संक्षिप्त परिचय

-मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अंचलमा पर्ने प्युठान जिल्ला नेपाल राज्यको एकिकरण पूर्व गण्डकी क्षेत्रमा विस्तारित चौविसि राज्यहरु मध्ये एउटा शक्तिशाली राज्य थियो । ८२°.३६” देखि ८०°.३६'' पूर्वी देशान्तर र २७°.५५” देखि २८°.२५” उत्तरी अक्षांशको बीचमा फैलिएको यस जिल्ला उत्तर दक्षिण लम्बिदै र पूर्व पश्चिम सांगुरो बन्दै गएको देखिन्छ । यस जिल्लाको सिमानामा पूर्वमा गुल्मी, पश्चिममा दाङ्ग र रोल्पा, उत्तरमा रोल्पा र वाग्लुङ्ग तथा दक्षिणमा दाङ्ग र अर्घाखांची जिल्लाहरु पर्दछन् । समुद्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित यस जिल्लाको क्षेत्रफल १३६५ वर्ग किलोमिटर छ ।
थप पढ्नुहोस्
Skip to toolbar